काठमाडौं,नेपाल ओलम्पिक कमिटीको चुनाव आज हुँदैछ । अध्यक्ष पदका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएपछि चुनाव थप रोमाञ्चक बन्ने भएको हो ।दोस्रो पटक अध्यक्ष पदका लागि उमेशलाल र जीवनराम आमनेसामने हुन लागेका हुन् । जीवनराम र उमेशलाल दुवै नेकपा निकट हुन् । महासचिव पदमा उमेशलालको प्यानलबाट पुरेन्द्रविक्रम लाखे र जीवनरामको प्यानलबाट निलेन्द्रराज…