काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी खेलाडीले १० औं एसियाली उमेरसमूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता भारतको बैंगलारुमा सेप्टेम्बर २४ देखि अक्टोबर २ तारिखसम्म हुने छ । टोली आइतबार बैंगलोर प्रस्थान गरेको छ ।खेलाडीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, गौरव लामा,…