नेपालले पायो १४६ रनको लक्ष्य, नेपाली बलरको उत्कृष्ट कमब्याक

काठमाडौं । ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आयरल्यान्डले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ।टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । ९५ रनमा एक विकेट गुमाएको आयरल्यान्ड त्यसपछि लगातार धरासायी बनेको थियो।आयरल्यान्डका ओपनर पल स्टर्लिङले ५९ र एन्डी बालबिर्नेले ३८…

Logo