काठमाडौं,क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा बुधबारदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राईनोजले विजयी शुरुआत गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवनले क्याट क्वीन्स काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो । काठमाडौँले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ दशमलव ३ ओभरमा पाँच विकेट…