काठमाडौं । चितवन राइनोजले पहिलो वुमन च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ। काठमाडौलाई ४५ रनले पराजित गर्दै चितवनले पहिलो महिला क्रिकेट लिगको उपाधी जितेको हो ।चितवनको जितमा सुमन खतिवडाले अलराउण्ड प्रदर्शन गरिन् । ब्याटिङमा सर्वाधिक २९ रन बनाएकी खतिवडाले बलिङमा ३ विकेट लिइन्।पाँच टीम सहभागी लिगमा अपराजित रहँदै उपाधि जितेको चितवनले नगद ७…