पारस खड्काको शतकसँगै नेपालद्वारा सिंगापुर पराजित

काठमाडौं,कप्तान पारस खड्काको शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ ।शनिबार भएको त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिंंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै पूरा गरेको थियो । आक्रामक पारी खेलेका पारसले ९ छक्का र ७ चौका प्रहार गरे । कप्तान खड्का ५२ बलमा १०६ रनमा नट आउट रहे । आरिफ…

Logo