काठमाडौं । यू-१९ एसिया कप क्रिकेटका लागि नेपाल टोलीको घोषणा गरिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङको पुनरागमन भएको छ । उनीहरू तीनै जना एसिया कपको छनोटमा वैकल्पिक खेलाडीमा परेका थिए ।टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान परेका…