काठमाडौं,अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल अन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले यसअघि बन्द प्रशिक्षणमा रहेका ३६ खेलाडीबाट ३१ खेलाडी छनोट गरेका हुन् । नेपाली टोलीले विश्वकप छनोटका लागि दुई महिनादेखि तयारी…