विश्वकप क्रिकेट : इङ्ल्यान्डद्वारा वेस्ट इन्डिज आठ विकेटले पराजित

लन्डन,आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक इङ्ल्यान्ड विजयी भएको छ । वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै इङ्ल्यान्डले विश्वकपमा तेस्रो जित निकालेको हो ।वेस्ट इन्डिजले दिएको २१३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ३३.१ ओभरमा दुई विकेटको क्षतिमा २१३ रन बनाउँदै जित हात पार्‍यो । इङ्ल्यान्डको जितमा जोए रुटले ब्याटिङ र बलिङ…

Logo