काठमाडौं,आईसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । पहिलो खेलमा न्यूजिल्याण्डसँग १० विकेटले पराजित श्रीलंकाले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित हासिल गरेको हो ।वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको खेलमा १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा १५२ रनमा समेटिएपछि श्रीलंकाले ३४ रनले जितेको हो ।अफगानिस्तानका…