काठमाडौं । वेस्ट इन्डिजले १२ औँ एकदिवसीय विश्वकप क्रिकेटमा शानदार सुरुवात गरेको छ। च्याम्पियन्स ट्रफि विजेता पाकिस्तानलाई सात विकेटले पराजित गर्दै वेस्ट इन्डिजले शानदार सुरुवात गरेको हो ।टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २१ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ५ रन बनायो । वेस्ट इन्डिजका ओसेन थोमसले चार र जेसन होल्डरले तीन…