काठमाडौं,क्यारेबियन प्रिमियर लिग सीपीएल टि २० को अक्सनमा नेपाली सन्दिप लामिछाने महँगो मूल्यमा बिक्रि भएका छन् । प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारि ड्राफ्ट मार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो । सीपीएल टि २० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो ।यो सिजन सन्दिपलाई बार्बाडोसले ठुलो मूल्यमा टिममा…