काठमाडौं । नेपालले घरेलु मैदानमै त्रिकोणत्मक सिरिज खेल्न पाउने भएको छ । एकदिवसीय मान्यता पाएको झण्डै दुई वर्षपघि घरेलु मैदान कीर्तिपुरमा त्रिकोणात्मक सिरिज खेल्न पाउने भएको हो ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार क्रिकेट वर्ल्ड कप लिग–२ को तालिका सार्वजनिक गरेको छ । जस अन्र्तगत माघ २२ देखि २९ सम्म (फेब्रअरी २–१२) सम्म नेपाल, ओमान…