स्टारग्रुप ओसाका जापानद्वारा धुर्मस-सुन्तली फाउण्डेशनलाई २ लाख सहयोग

काठमाडौंजापानमा रहेको स्टारग्रुपले धुर्मस सुन्तली फाउण्डेशनलाई २ लाख सहयोग पठाएको छ । ग्रुपले चितवनमा बन्दै गरेको अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माणको सहयोगार्थ सो रकम पठाएको हो ।यस ग्रुपले समय समयमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । जनचेतनामुलक साहित्यिक गतिविधि , स्वास्थ्यका लागि खेलकूद गतिविधि , समाजमा भइपरि आएका समस्याहरूलाई चिर्न पहलकदमीसंगै समाधान सहितका गतिविधि ,…

Logo