सन्दीप ‘एमरर्जिङ प्लेयर अवार्ड’ को दावेदार, यसरी गर्नुहोस भोट

काठमाडौं । नेपाली लेग स्पिनर खेलाडी सन्दीप लामिछाने ‘एमरर्जिङ प्लेयर’ अवार्डको दावेदार खेलाडीमा पर्न सफल भएका छन् । सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा…

Logo