मुम्वई आइपिएलको प्लेअफमा

मुम्वइ इण्डियन्स जारी इण्डियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । सनराइजर्स हैदरावादलाई रोमाञ्चक सुपर ओभरमा परािजत गर्दै मुम्वइले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।गएराती मुम्वइको घरेलु मैदान वाङखडेमा भएको खेलमा पहिला ब्याटिङ गर्दै मुम्वइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६२ रनको मध्यम स्कोर खडा गर्यो ।मुम्वइको पारीमा विकेटकिपर क्विटन डी…

Logo