काठमाडौं । ईण्डियन प्रिमिय लिग (आईपीएल) अन्र्तगत दिल्ली क्यापिटलले टस जितेर फिल्डिङ रोजेको छ । आफ्नो छैठौं खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।एम चिन्नास्वामी स्टेडियम बैंगलोरमा अहिले सवा ४ बजेबाट सुरु हुने खेलमा नेपाली लेग स्पिनर खेलाडी सन्दीप लामिछाने प्लेइङ ११ मा परेका छन् । सनराईर्जस हैदरावादविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि बाँकी…