एनसीएल महिला टी–२० क्रिकेट लिगका लागि भएको अक्सन सकिएको छ । आइतबार भएको अक्सनमा चार टिमले १३–१३ खेलाडी आफ्नो टिममा भित्र्याएका हुन्। यसअघि ४ खेलाडी मार्की खेलाडीको रुपमा भित्रिएका थिए।पहिलो श्रेणीका सबै खेलाडी तोकिएको सर्वाधिक रकम ७५-७५ हजार रुपैयाँमा आबद्ध भएका छन । दोस्रो श्रेणीमा रहेका खेलाडीका लागि ५० हजार र तेस्रो श्रेणीमा रहेकाका लागि…