नेपालमा हुने तय भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) निर्धारित मितिमा नहुने भएको छ।सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३ औं साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महिना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ।साग आयोजनको मुख्यस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार भइनसकेकाले आगामी…