एक महिलाले बलात्कार आरोप लगाएपछि रोनाल्डोको डीएनए परीक्षण गरिदैं

एजेन्सी । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोमाथि प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी गरेको छ ।युभेन्टसका स्ट्राइकर समेत रहेका रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कार गरेको आरोप लगाएपछि अनुसन्धानको लागि लागि लस भेगास प्रहरीले डीएनएको नमूना माग गरेको हो ।३३ वर्षका रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका छन् ।अमेरिकी एक पूर्वमोडल…

Logo