बिग बासमा सन्दीपको टोलीको दोस्रो जित

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा दोस्रो जित दर्ता गराएको छ । मेलवर्न डर्बीमा स्टार्सले रेनेगाड्सलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । रेनेगाड्सले दिएको १३९ रनको लक्ष्य स्टार्सले १७.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो।खेलमा सन्दीपले १ विकेट लिए । उनले रेनेगाड्का कप्तान…

Logo