भारतले टेष्ट क्रिकेटमा ऐतिसहासिक सफलता हात पारेको छ । ७१ वर्षपछि भारतले टेष्टमा अष्ट्रेलियालाई पहिलो पटक उसैको मैदानमा हराएको हो ।वर्षाका कारण चौथो टेष्ट बराबरी भएपछि भारतले चार खेलको सिरिज २-१ ले जितेको हो। भारतले एडेलेइडमा भएको पहिलो सिरिज ३१ रनले र मेलवर्नमा भएको तेस्रो टेष्ट १३७ रनले जितेको थियो। पर्थमा भएको दोस्रो टेष्ट अष्ट्रेलियाले…