तेस्रो टेस्टमा भारत विजयी, अस्ट्रेलिया १३७ रनले पराजित

काठमाडौं । अस्ट्रेलियासँगको तेस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । भारतले घरेलु टोली अस्ट्रेलियालाई १३७ रनले पराजित गरेको छ ।३९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो पारीमा सबै विकेट गुमाएर २६१ रन मात्र बनाउन सक्यो । चौथो दिन अस्ट्रेलियाले ८ विकेटको क्षतिमा २५८ रन बनाएको थियो । पाँचौँ दिन आइतबार उसले मात्रै तीन रन बनाउँदा…

Logo