काठमाडौं । भारतविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकले अष्ट्रेलियन क्रिकेट टिमको कप्तानी गरेका छन् । बुधबार भएको पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो ।अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट खेलका क्रममा बुधबार मेलबर्न क्रिकेट मैदानमा बालकलाई टस गर्नसँगै लगियो भने कप्तानको क्यापसमेत दिइयो।सात वर्षीय बालक आर्ची…