सन्दीपले आज पहिलो पटक बिग बास लिग खेल्दैं

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले शुक्रबारबाट अष्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । अन्य व्यवसायिक लिगहरुबाट निकै चर्चित बनेका सन्दीपले अष्ट्रेलियाको चर्चित लिगमा पहिलो पटक खेल्न लागेका हुन् ।अष्ट्रेलियामै माइकल क्लार्क बोलाएर अभ्यास दिएपछि एकाएक हाइलाइटमा आएका सन्दीप त्यसपछिमात्र इन्डियन प्रिमियर लिग आइपिएलमा खेल्न पुगेका थिए ।सन्दीपले शुक्रबार दिउँसो मेलबर्न…

Logo