संखुवासभाको विजयी सुरुवात

तेह्रथुम,पुस ३ । तेह्रथुमको म्याङ्लुङमा हिजोदेखि शुरु भएको भगिमान सिंह तुम्बाहाम्फे फुटबल कप को उद्घाटन खेलमा संखुवासभाले विजयी सुरुवात गरेको छ ।आयोजक बिटिएफसीका लागि खेलको ६ मिनेटमा संतोस लिम्बुले पहिलो गोल गरे । त्यस्तै खेलको १६ औँ मिनेटमा बिमल गुरुङ्गले दोस्रो गोल गरे भने संखुवासभाका लागि जोयल जिमिले खेलको ४१ औँ मिनेटमा पहिलो गोल गरे…

Logo