ईपीएल: भैरहवाको १४४ रनको चुनौती पछ्याउँदै चितवन

एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा अहिले चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्सबिरुद्ध ब्याटिङ् गरिरहेको छ।यस अघि रायन टेन डोस्काटेको उत्कृष्ट ब्याटिङसहित भैरहवा ग्लाडियटर्सले  चितवन टाइगर्सलाई  १४४ रनको चुनौती दिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २० ओभर पूरा खेलेको भैरहवाले सबै विकेट गुमाएर १४३ रन बनाएको हो ।भैरहवाका लागि रायन टेन डोस्काटेले सर्वाधिक ३५ रन बनाए । त्यस्तै  प्रदिप ऐरीले १८…

Logo