पल्सर सहिद स्मारक ए डिभिजन लिगमा च्यासले युथ क्लवले चौथो जित दर्ता गरेको छ । हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा च्यासलले ब्रिगेड ब्याइजलाई दुई शुन्य गोलले हराएको हो ।पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा उसले दुई गोल गर्यो । ६५ औं मिनेटमा सन्तबहादुर गुरुङको गोल मार्फत च्यासलले अग्रता…