ईपीएल: चितवनद्वारा काठमाडौँलाई १६१ रनको चुनौती

एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा चितवन टाइगर्सले काठमाडौं किंङ्सलाई १६१ रनको चुनौती दिएको छ ।कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १९ अाेभर चार बलमा १६० रनमा अलअाउट भएको हो ।  चितवनका पउल स्ट्रलिङले तीन चौका र तीन छक्का सहित १३ बलमा ३४ रन बनाए । जर्ज स्कट र दिपेन्द्र ऐरी विच ४० रनको साझेदारी गरे।सन्दिप सुनार २५…

Logo