१० औं स्थान हासिल गर्दै नेपाली धावक जापानबाट फर्किए

मित्रराष्ट्र जापानको ओसाका सहरमा सम्पन्न ‘ओसाका म्याराथन २०१८’ मा भाग लिएर नेपाली टोली स्वदेश फर्केको छ । टोली प्रमुख रजत श्रेष्ठसहित प्रशिक्षक बैकुण्ठ मानन्धर र धावकद्धय धर्म महर्जन र पुष्पलाल श्रेष्ठको टोली उक्त म्याराथनमा भाग लिएर सोमबार बेलुका फर्केको हो ।३२ हजार भेट्रान धावकले भाग लिएको ओसाका म्याराथनमा नेपालले १० औं ‘पोजिसन’ हासिल गरेको टोली…

Logo