फिफा वरीयतामा फेरि तल झर्यो नेपाल

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १६२ औं स्थानमा पुगेको छ। गत महिना नेपाल १ सय ६१ औं स्थानमा थियो ।फिफाको नयाँ वरीयता अनुसार दक्षिण एसियाली राष्ट्रमा भारत सबैभन्दा अगाडि ९७ औं स्थानमा छ। यस्तै माल्दिभ्स १५२ औं स्थानमा छ।वरियतामा नेपाललाई…

Logo