धनगढी प्रिमियर लिगको तेस्रो संस्करण माघ १९ बाट सुरुहुँदै (भिडियोसहित)

धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको तेस्रो संस्करण आगामी माघ १९ देखि सुरु हुने भएको छ ।आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमापत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्मआयोजनागरिने जानकारी गराएको हो । गत संस्करण बैशाख र त्यसअघिको पहिलो संस्करण चैतमा सम्पन्नभएको थियो । नयाँ संस्करणसँगै प्रतियोगिताको बजेट पनि बढेर ५ करोड पुगेको छ…

Logo