शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोश्रो मनाङ मर्स्याङ्दीले जित हात पारेको छ। थ्री स्टारलाई २-१ ले पराजित मनाङ मर्स्याङ्दीले लगातार तेश्रो जित दर्ता गरेको हो। जितसँगै मनाङ नौ अंकका साथ अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। खेलको ११ औँ मिनेटमा अन्जन विष्टले गोल गरी मनाङलाई अग्रता दिलाएका थिए। थ्री स्टारका विजय धिमालले आफ्नै पोस्टमा आत्मघाती गोल…