आजदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल ) अन्तर्गत उद्घाटन खेलमा ललितपुर पेट्रियट्सले साविक विजेता विराटनगर वारियर्सबिरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ ।कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।अघिल्लो संस्करणको लिगमा विराटनगरले ललितपुरलाई ६…