नेपाल आजको खेलमा राम्रो प्रदर्शन गर्ने तयारीमा

काठमाडौँआईसीसीले नेपाललाई ४ वर्षका लागि एकदिवसिय मान्यता दिएपछि अहिले नेपालले दोस्रो सिरिज खेलिरहेको छ ।नेपाललाई आज नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ । दोस्रो सिरिज जित्नका लागि आजको खेलमा यूएईविरुद्ध जित निकाल्न आवश्यक छ । पहिलो एक दिवसीय क्रिकेटमा ३ विकेटको हार ब्यहोरेको नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा १४५ रनको जित निकाल्दै श्रृंखलामा उत्कृष्ट पुनरागमन…

Logo