युएईद्वारा नेपाललाई १५४ रनको चुनौती

यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा जारी टी–२० शृङ्खला अन्तरगतको पहिलो खेलमा युनाइटेड अरब एमिरेट्स (युएई) ले नेपालसामु १ सय ५४ रनको लक्ष्य दिएको छ ।  निर्धारित २० ओभरमा युएईले ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो ।टस जितेर नेपालले युएईलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो ।युएईका लागि सइमान अनवरले सर्वाधिक ५९ रन बनाए भने…

Logo