डिपिएल – ३ को खेल तालिका सार्वजनिक (खेल तालिकासहित)

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। धनगढी प्रिमियर लिगको तेस्रो संस्करण यही माघ २६ गते देखि फागुन ११ गतेसम्म आयोजना हुँदैछ।यस सिजनमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन्।सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा फेब्रुअरी ९ तारिखमा…

Logo