काठमाडौं । चर्चित हास्यकलाकार तथा समाजसेवी जोडी ‘धुर्मुस९सुन्तली’ ले चितवनमा क्रिकेट रंगशाला बनाउन लागेका छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा दिनप्रतिदिन महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको बेला ‘धुर्मुस९सुन्तली’ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन जुटेका हुन् ।त्यसको सबै तयारी पुरा भएको छ । उक्त रंगशालाको औपचारिक उद्घाटन भोली ९बुधबार० काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।‘धुर्मुस९सुन्तली’…