एजेन्सी । चर्चित फुटबलर नेइमार २७ वर्षमा लागेका छन् । यतिबेला उनी चोटका कारण घरमै आराम गरिरहेका छन् ।उनले आफ्नो जन्मदिनको पार्टी सोमबार राति भव्य रुपमा गरेका छन् । चोटमै रहे पनि उनले साथी खेलाडी तथा परिवारको साथमा जन्मदिनको पार्टी गरेका हुन् ।पेरिसमा भएको भव्य पार्टीमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) का जियान लुइजी बुफोन, एन्जल डी…