(रामजी बलामी)सर्वाधिक पुरस्कार राशी रहेको धनगढी प्रिमियर लिग (डीपीएल) आजबाट शुरु भएको छ । गत शनिवारदेखि शुरु हुने भनिएको डीपीएल प्रतियोगिता भारी बर्षातका कारण सोमबारलाई सारिएको हो ।प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाइसी अत्तरीया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् । सबै टिममा अक्सनबाट १२÷१२ जना खेलाडी छनौट गरिएको छ भने एक रणनीतिक…