धनगढी प्रिमिएर लिग (डीपीएल) क्रिकेटमा सिवाइसी अत्तरियाले धनगढी स्टारर्सलाई ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ९६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।सिवाइसीका लागि सन्नी पटेलले अबिजित ३५ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । जयकिसन कोल्सावालाले २१ रन बनाउँदा प्रेम…