काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप छनाेटकाे सुपर सिक्स चरणमा ओमानले कतारमाथि ३४ रनकाे सानदार जित दर्ता गरेकाे छ । कतारले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रनको बलियो योगफल खडा गरेको थियो। ओमानको ब्याटिङमा कप्तान जतिन्दर सिंहले ४० बलमा ७ चौका र ३ छक्कासहित ६६…