बुल्गेरियामाथि स्पेनको शानदार जित

काठमाडाैं । युरोपियन च्याम्पियन स्पेनले विश्वकप छनोट अन्तर्गतको समूह 'ई' चरणको खेलमा बुल्गेरियामाथि ४-० को प्रभावशाली जित दर्ता गरेको छ। स्पेनको घरेलु मैदानमा भएको खेलमा, मिडफिल्डर मिकेल मेरिनोको उत्कृष्ट प्रदर्शन र दुई गोलको मद्दतले समूह चरणमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। स्पेनका लागि पहिलो दुई गोल मिकेल मेरिनोले गरेका थिए। उनले खेलको ३५औं मिनेट…

Logo