कप्तान सूर्यकुमारको कीर्तिमानी शतकमा भारतकाे सहज जित

कप्तान सूर्यकुमार यादवको कीर्तिमानी शतक र स्पिनर कुलदीप यादवको घातक बलिङको सहयोगमा भारतले तेस्रो तथा अन्तिम टी–२० आईमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको जित हात पारेको छ। योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ। जितको लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ दशमलव ५ ओभरमा ९५ रनमा…

Logo