काठमाडाैं अस्ट्रेलियाले भारतलाई तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा ७ विकेटले पराजित गर्दै शृङ्खलामा १-० को अग्रता लिएको छ । डकवर्थ-लुइस-स्टर्न (डिएलएस) पद्धतिको प्रयोग गरिएको यो खेलमा अस्ट्रेलियाका मिचेल मार्श ले उत्कृष्ट प्रदर्शन गरे। टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियासामु भारतीय ब्याट्सम्यानहरूले संघर्ष गरेका थिए। २६ ओभरमा भारतले ९ विकेट गुमाएर १३६ रन बनाएको थियो। भारतका…