यू-१९ एशिया कप: फाइनलमा आज युएई र बंगलादेशको भिड्न्त

जारी एसीसी यू-१९ एशिया कपको फाइनलमा आज आयोजक युएई र बंगलादेशबीच भिड्न्त हुँदैछ। यो खेल दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ।  शुक्रबार भएको सेमिफाइनलका खेलमा युएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। आयोजक समेत रहेको युएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो भने अर्को सेमिफाइनलमा…

Logo