पाकिस्तानविरुद्ध नेपालको खराव ब्याटिङ, कप्तान देव शून्यमै आउट

संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्ध खराव ब्याटिङ गरेको छ ।   दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले तेस्रो विकेटको रुपमा कप्तान देव खनाललाई पनि सस्तैमा गुमाएको हो । उनी ११औं ओभरको चौथो बलमा शून्य रनमै आउट भए । १३ बल…

Logo