अष्ट्रेलियाविरुद्ध कोहलीको महत्वपूर्ण अर्धशतक

भारतका विराट कोहलीले आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियाविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।  नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतका लागि कोहलीले अर्धशतक पूरा गरेका हुन् । उनले ५६ बलमा ४ चौका प्रहार गरे । उनलाई क्रिजमा केएल राहुलले साथ दिएका छन् ।  हाल भारत २५ ओभरमा ३ विकेटको…

Logo