नेपाल टी-२० विश्वकपमा छनोट भए ५१ लाख पुरस्कार दिने अर्नाको घोषणा

काठमाडौं । नेपालको लोकप्रिय ब्रान्ड अर्नाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई टी-२० विश्वकपका लागि छनोट भएमा ठूलो आर्थिक सहयोगको घोषणा गरेको छ। अर्नाले जारी गरेको विज्ञप्तिअनुसार, यदि टीम नेपाल टी-२० वर्ल्ड कपको लागि छनोट भएमा रु ५१ लाखको नगद पुरस्कार टोलीलाई प्रदान गरिनेछ। यो पुरस्कारका अतिरिक्त, नेपालमा क्रिकेटको पूर्वाधार विकासलाई टेवा पुर्‍याउनका लागि अरनाको मातृ संस्था…

Logo