नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । पाँच खेलको अन्तर्राष्ट्रिय टी२० सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाली महिला टोलीले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । बायुमास ओभलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । सिरिजको उपाधि उचाल्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।पाँच खेलको सिरिजमा २-२ को बराबरी खेलेका नेपाल र मलेसिया आज फाइनल…

Logo